Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

सखुवा प्रसाैनी ३ मा नेपाली कांग्रेसकाे वडा अधिवेश सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ३ काैवा बनकटैयाकाे नेपाली कांग्रेसकाे वडा अधिबेशन बुधबार सम्पन्न भएकाे छ ।  दिग्रेट युवा क्लब कटैयामा भएकाे अधिवेशनमा वडा सभापतिमा माेजामिल मियाँ निर्विराेध निर्वाचित भएका छन् । 

वडा समितिकाे उप सभापतिमा साममहमद अन्सारी, ओजिर मियाँ, सचिवमा सुरेन्द्र प्रसाद कुर्मी, खुर्सिद अन्सारी, सह सचिवमा अच्छेलाल प्रसाद कुर्मी, सफी अहमद अन्सारी, सदस्यहरुमा जाेखु अन्सारी, नसरुदिन अन्सारी, महमद अली हुसेन, महेन्द्र राउत कुर्मी, लक्ष्मी देवी थरुइन, सादिक अन्सारी, बिरबल अन्सारी, अमिन ठाकुर र भाेट यादव निर्विराेध निर्वाचित भएका हुन् ।

यस्तै, क्षेत्रिय प्रतिनिधिहरुमा जवाहिर प्रसाद कुर्मी, पूर्णवासी राउत कुर्मी, मुक्ती पटेल, नागेन्द्र पटेल, खेमराज महताे, असलम अन्सारी, कुशुमवानी अन्सारी, तेतर खातुन, सुनिल राय, गाैरीशंकर दास थारु, मुमताज अन्सारी, सुरस्ती देवी चमइन, लुकमान अन्सारी र अनवर अन्सारी सर्वसहमत चुनिएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...