Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंजमा “हरवाचरवा अधिकार मंच” गठन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका स्तरीय हरवाचरवा अधिकार मंच गठन भएको छ । रास्ट्रिय दलित नेटवर्क (RDN) नेपालद्वारा वीरगंज महानगरपालिकाकाे वडा नं. २७ मा आयोजित एक भेलाले जय प्रकाश माझीको अध्यक्षतामा ११ सदस्यीय वीरगंज हरवाचरवा अधिकार मंच गठन गरेको हो ।

मंचको उपाध्यक्षमा रिता देबि, सचीवमा राजकेश्वर पासवान, सह सचिवमा मुनि माझी, कोषाध्यक्षमा रामेश्वर पासवान, सदस्यहरुमा क्रमश शेरबहादुर पासवान, रहमत मियाँ, आशा देबि राम, गिरिजा देबि, उमापती माझी र भिखरी राम रहेका छन् ।

उमापती माझीको अध्यक्षतामा भएकाे भेलामा दलित अगुवा प्रभु पासवान, रास्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकृत रुपनरायण पासवान, जिल्ला एक्टिभिस्ट बृजलाल पासवान, दलित अगुवा सुशील हजरा लगायतले लामो समयदेखि हरवाचरवा प्रथाका कारण समाजले भोगी रहेको पीडाको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

“कृषि बधुवा श्रमकाे अन्त्य गराैं, समाजिक न्याय पूर्ण समाजकाे स्थापना गराैं” नाराका साथ हारवाचरवा अधिकारकाे लागि मंच गठन भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...