Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

हिमानी शाहको जन्मोत्सव वीरगंजमा पनि मनाईयो 

spot_img
spot_img
वीरगंज ।  पूर्व यूवराज्ञी हिमानी शाहको ४६ औं जन्मोत्सव शुक्रबार एक समारोहका बीच वीरगंजमा पनि मनाइएको छ ।
 
जन्मोत्सवको अवसरमा नेपाल राष्ट्रबाद संघले वीरगंजको घण्टाघरवाट निकालेको र्‍याली माईस्थान, आदर्शनगर, अलखियामठ, घडिअर्वा हुँदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो ।
 
कोण सभामा बक्ताहरुले राजाकाे कुनै बिकल्प नरहेको बताउँदै देशको वर्तमान अवस्थाका वारेमा चर्चा गरेका थिए ।
 
नेपाल राष्ट्रबाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा संगीता देवी, उमाशंकर प्रसाद, संतोष कुमार गुप्ता, राजेन्द्रपाल, हरेराम प्रसाद, अच्छेलाल साह, बजरंगबली साह लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...