Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

बिन्दबासिनीमा माओबादी केन्द्रको वडा कमिटी गठन

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं. २ मा नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को वडा कमिटी गठन भएको छ |

सोमबार एक कार्यक्रमकाबीच नरेश मुखिया बिनको अध्यक्षमा ५१ सदस्यीय पार्टीको ईकाई कमिटि गठन गरिएको हो | नव गठित वडा ईकाई समितको उपाध्यक्षमा चञ्चल यादव, सचिवमा रामलाल साह तुरहा, सहसचिवमा महादेव चौहान लगायत रहेको नेकपा माओबादी केन्द्रका प्रदेश समिति सदस्य छोटेलाल यादवले जनाकारी दिए |

पार्टीका नेता स्व. मुकेश चौरसियाका बुवा रामनाथ चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका प्रदेश समिति सदस्य यादव, बाबुराम कौशिक, रामबाबु बैठा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण पार्टीका जिल्ला सदस्य प्रभु यादवले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...