Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

प्रसाैनीमा स्वास्थ्य चाैकीकाे स्थापना, उपाध्यक्ष गुप्ताले गरिन उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ५ टोल प्रसौनीमा स्वास्थ्य चौकीको स्थापना गरिएकाे छ । प्रसाैनीस्थित विद्यालयकाे पुरानाे भवनकाे मर्मत गरि स्वास्थ्य चाैकीकाे स्थापना गरिएकाे हाे ।

स्थापना गरिएकाे स्वास्थ्य चाैकीकाे एक कार्यक्रमकाे बिच बिहिबार बिन्दवासिनी गाउँपालिकाकी उपाध्यक्ष किरण देबी गुप्ताले उद्घाटन गरिकी छन् ।  

 स्वास्थ्य चाैकी उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उप प्रमुख गुप्ताले प्रसाैनीमा स्वास्थ्य चाैकी स्थापनाले प्राथमिक उपचारकाे लागि गाउँवासीलाई सजिलाे हुने वताइन । उनले वडा नं. ५ काे बटसाैरामा रहेकाे स्वास्थ्य चाैकी प्रसाैनीबाट टाढा भएका कारण प्रसाैनी गाउँवासीकाे सहजताकाे लागि प्रसाैनी मै स्वास्थ्य चाैकी स्थापना गरिएकाे वताइन ।

स्थापना भएकाे स्वास्थ्य चाैकीका एक जना हेल्थ एसिसटेन्ट, एक जना अनमी सहित ३ जनाले सेवा दिने जानकारी गराइन ।

वडाध्यक्ष सुकदेव राउत अहीरको अध्यक्षतामा भएकाे स्वास्थ्य चाैकी उद्घाटन कार्यक्रममा नि. प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, स्वास्थ्य संयोजक नरेश चौहान, नेपाली कांग्रेसका नेता बब्लु गुप्ता, याेजना शाखा प्रमुख सिताराम पण्डित, शहकारी तथा कृषि शाखा प्रमुख रमेन्द्रनाथ तिवारी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...