Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

वडाध्यक्ष नुनियाका बुवाकाे निधन

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बिहारी महताे नुनियालाई पितृ शाेक परेकाे छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नुनियाका ७५ बर्षिय बुवा जनक महताे नुनियाकाे निधन भएकाे हाे ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का क्षेत्रिय सभापति रमेश पाण्डे र क्षत्रे नं. ४ काे (ख) का सभापति श्रीकान्त यादवले उनकाे पार्थिव शरीरमा पार्टीकाे झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका थिए ।

आइतबार राति ८ बजे निधन भएकाे उनकाे साेमबार विहान आफ्नै गाउँकाे आर्य घाटमा अन्त्येष्ठि गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...