Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

प्रस्तावना लेखन तथा क्षमता अभिवृद्धि सम्बन्धि २ दिने तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । बाराकाे परवानीपुरमा संवाद संजालका किशाेर, किशाेरी र एनिमेटरहरुकाे लागि संचालित प्रस्तावना लेखन तथा क्षमता अभिवृद्धि सम्बन्धि २ दिने तालिम बिहिबार सम्पन्न भएकाे छ ।

युराेपियन युनियनकाे सहयाेग चाइल्ड नेपाल र संरक्षण नेपालकाे सहकार्यमा नेपाल ग्रामिण पुननिर्माण संस्थाद्वारा संचालित किशाेरी संवाद कार्यक्रम अन्तर्गत परवानीपुरस्थित कृषि अनुसन्धान केन्द्रमा संचालित तालिम सम्पन्न भएकाे हाे । 

तालिममा प्रशिक्षक नवराज थापा, कार्यक्रम व्यवस्थापक भानु पराजुुली, कार्यालय प्रमुख भिम कुमार राई, राजु साहले प्रशिक्षण दिएका थिए । 

तालिमकाे उद्घाटन बुधबार जिल्ला समन्वय समिति पर्साका उप प्रमुख ठाकुर प्रसाद न्याैपाने गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...