Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

जि.वि.एन.सि.को नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न

spot_img
spot_img

वीरगंज । ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जि.वि.एन.सि.)को नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएको छ । अमेरिकाको म्यासाच्युसेट्स राज्यमा बस्नुहुने सम्पूर्ण नेपालीहरूको अग्रणी संस्था ग्रेटर बोस्टन नेपाली कम्यूनिटी (जि. बि. एन.सी) को आगामी दुई वर्षसम्म बहाल रहने नयाँ कार्य समिति गठन भएको हो ।

जि.वि.एन.सि.को संशोधित विधान २०१६ बमोजिम उम्मेदवारी दिएका सबै उम्मेदवार निर्बारोध निर्वाचित भएका छन् । जि.बि.एन.सीको नयाँ कार्यसमितिको अध्यक्षमा मिलन कुमार कार्की, वरिष्ठ उपाध्यक्षमा जल प्रसाद घिमिरे, उपाध्यक्षमा परशुराम फूयाल, उपाध्यक्षमा राज कुमार थापा, उपाध्यक्ष(महिला)मा अन्जु थापा, महासचिबमा चिरन्जिवी आचार्य, सचिबमा भिम वलि, कोषाध्यक्षमा घनि न्यौपाने, सह(कोषाध्यक्षमा अजय कुशवाहा , सदस्यमा शान्ति जोशी, विजय कार्की, राम शंकर गौतम लगायतका निर्वाचित भएका छन् ।

राज्यका नीति नियमहरूलाई अवलम्बन गर्दै प्रजातांत्रिक पद्धतिद्वारा यो संस्थाले हरेक दुई÷दुई वर्षमा नयकका नेतृत्व चयन गर्दै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...