Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

दाइजाे उन्मुलन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगञ्ज । पब्लिक एफएमले शनिबार वीरगञ्ज महानगरपालिकाकाे वडा नं. १४ स्थीत श्री नृसिंह माविमा समाजबाट दाईजो कसरी उन्मुलन पार्ने बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
 
एफएमका निर्देशक शम्भु महतो थारुको सभापत्तिव र वडा नं. १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कुर्मी, नेपाली कांग्रेसका नेता रामनारायण प्रसाद कुर्मी, सशस्त्र प्रहरीका डियसपि दिपेन्द्र थापा, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी साहायक निरिक्षक अवधलाल साह, गण्डक प्रहरी चेक पोष्टका असई राजेश मण्डल लगायतकाले आ–आफ्नो बिचार व्यक्त गरेका थिए ।
 
कार्यक्रममा रेखा सिंहले दाईजो बिषयमा रचना सुनाएकी थिईन । पब्लिक एफएमको कार्यक्रम संयोजक लालबाबु सिंहले स्वागत मंतव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण स्टेशन प्रमुख राजेन्द्र सिंहले गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...