Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

भन्सार छलीका बरामद मालबस्तु वीरगंज भन्सार कार्यालय बुझाईयो

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले भन्सार छली गरेका बरामद मालबस्तु वीरगंज भन्सार कार्यालयमा बुझाएको छ । पर्साको विभन्न नाकाबाट बरामद गरिएको रु छ लाख भन्दा बढिको अबैध मालबस्तु वीरगंज भन्सार कार्यालयमा बुझाएको हो ।

विभिन्न मिति र समयमा अबैध रुपमा भन्सार छली गरी ओसार पोसार गर्दै गरेका छ लाख भन्दा सतासी हजार पाँच सय पच्चास रुपैयाको बरामद लताकपडा, खाधान्न तथा ईलेक्ट्रोनिक लगायतका मालबस्तुहरु आवश्यक कारावहीको लागी बुधबार वीरगंज भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...