Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

रेडक्रस उपशाखा भाैराटारकाे साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरामाई नगरपालिका वडा नं. ५ भाैराटारमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । 

नेपाल रेडक्रस साेसाइटी उपशाखा भाैराटारकाे आयाेजनामा १२ औं वार्षिक साधारण सभाकाे उपलक्ष्यमा भएकाे कार्यक्रममा २ महिलासहित ३५ जनाले रक्तदान गरेका छन् । 

उपशाखा भाैराटारका सभापति काशी प्रसाद साहकाे अध्यक्षतामा भएकाे रक्तदान कार्यक्रमकाे उद्घाटन वडाध्यक्ष रामेश्वर प्रसाद साहले गरेका थिए ।

साे कार्यक्रममा अशाेक कुशवाहा, विगु साह, जागरित प्रसाद साह, जलन्धर ठाकुर, शिवशंकर प्रसाद साह, प्रदिप प्रसाद कुशवाहा, हिरालाल महताे नुनिया, रायरा खातुन, मधुमाला कुमारी, परमानन्द सहनी, संजय कुमार नुनिया, उपेन्द्र कुमार यादव, संजय ठाकुर लाेहार, शत्रुधन चाैहान, मनाेज प्रसाद कुशवाहा, प्रदिप साह तेली, उमेश प्रसाद साह, प्रदिप साह तेलीले रक्तदान गरेका छन् ।

यस्तै रक्तदान गर्नेमा धर्मराज कुशवाहा, उपेन्द्र प्रसाद साह, सुनिल कुशवाहा, विनय कुमार साह, चन्दन प्रसाद साह, दिपेन्द्र कानु, पुनित कुमार कुशवाहा, बलिराम सहनी, मनाेज कुमार यादव, जितेन्द्र कुशवाहा, भुपेेन्द्र प्रसाद कानु, भुषण प्रसाद जयसवाल, रामनरेश प्रसाद यादव, हरिशंकर महताे, रामदिनेश साह लगायतका रहेका छन् ।

कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी पर्साका सभापति बिरेन्द्र राज कडेल, उपमन्त्री साविर अहमद एराज, गम्हरिया उपशाखाका सभापति माैलादिन मयाँ लगायतकाे सहभागिता रहेकाे थियाे ।

रक्त संचार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहा नेतृत्वकाे प्राविधिकहरुकाे प्राविधिक सहयाेगमा रक्तदान कार्यक्रम भएकाे थियाे ।

यसै बिच नेपाल रेडक्रस साेसाइटी उप शाखा भाैराटारकाे १२ बार्षिक साधारण सभासमेत सम्पन्न भएकाे छ । सभाले पुन: काशी प्रसाद साहकाे सभापतित्वमा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेकाे छ ।

जुन समितिकाे उपसभापति निलम देबी साह, सचिव हरिन्द्र प्रसाद काेइरी, काेषाध्यक्ष विगु साह, सह सचिव रुपनारायण प्रसाद साह, सह काेषाध्यक्ष संजय महताे, सदस्य संजय कुमार कुशवाहा, समसुलहक देवान, सविता देवी ठाकुर, शिवशंकर प्रसाद साह, विजय कुमार यादव चयन भएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सुनसरी गोलीकाण्डको विरोधमा वीरगंजमा प्रदर्शन, घण्टाघरमा टायर बालेर नाराबाजी

वीरगंज । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका...

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...

पर्सागढी–६ को सेवा सुचारु गर्न नगरपालिकालाई ७ दिने अल्टिमेटम

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ६ का सर्वपक्षीय प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूले वडा कार्यालयबाट करिब तीन महिनादेखि नियमित सेवा प्रवाह...