Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

राधेमाईमा एक महिलासहित ५२ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । अपन राधेमाई  युवा क्लबकाे आयाेजनामा आज वीरगंजकाे राधेमाईमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । राधेमाई मन्दिर प्राङ्गणमा भएकाे कार्यक्रममा एक महिलासहित ५२ जनाले रक्तदान गरेका छन् ।

आयाेजक क्लबका अध्यक्ष पवन यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजिव सर्राफ, दाभिद मुखिया, उजवल द्विवेदी, नन्दलाल सर्राफ, नखिल मेहता, राज यादव, पवन साह, गिता साह, धन्जय पाण्डे, आकाश भग्त माली, अभिषेेक झा, सन्नी यादव, रितेश कुमार यादव, धिरज कुमार पटेल, सुमिर पाण्डे, आनन्द कुमार साहले रक्तदान गरेका छन् ।

यस्तै, बृजमाेहन पाण्डे, भारति प्रसाद यादव, लक्ष्मण प्रसाद चाैधरी, जितेन्द्र यादव,  निरज मिश्रा, घन्सयाम  चाैरसिया, राम कुमार पटेल, राज कुमार पण्डित, रुपेश यादव, पवन देवकाेटा, अशाेक कुमार मिश्रा, अमित कुमार द्विवेदी, गाैरव सिंह, इशवर प्रसाद साह,  लगायतकाले रक्तदान गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य प्रदिप यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्य प्रहलाद गिरी, सिंहासन कलवार, जन्नत अन्सारी, जनता समाजवादी पार्टीका नेता रामनरेश यादव, वडाध्यक्ष तुफान अंसारी लगायतकाे सहभागीता रहेको थियो ।

रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डे नेतृत्वकाे प्राविधिकहरुकाे प्राविधिक सहयाेगमा कार्यक्रम भएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...