27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

राधेमाईमा एक महिलासहित ५२ जनाद्वारा रक्तदान

वीरगंज । अपन राधेमाई  युवा क्लबकाे आयाेजनामा आज वीरगंजकाे राधेमाईमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । राधेमाई मन्दिर प्राङ्गणमा भएकाे कार्यक्रममा एक महिलासहित ५२ जनाले रक्तदान गरेका छन् ।

आयाेजक क्लबका अध्यक्ष पवन यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राजिव सर्राफ, दाभिद मुखिया, उजवल द्विवेदी, नन्दलाल सर्राफ, नखिल मेहता, राज यादव, पवन साह, गिता साह, धन्जय पाण्डे, आकाश भग्त माली, अभिषेेक झा, सन्नी यादव, रितेश कुमार यादव, धिरज कुमार पटेल, सुमिर पाण्डे, आनन्द कुमार साहले रक्तदान गरेका छन् ।

यस्तै, बृजमाेहन पाण्डे, भारति प्रसाद यादव, लक्ष्मण प्रसाद चाैधरी, जितेन्द्र यादव,  निरज मिश्रा, घन्सयाम  चाैरसिया, राम कुमार पटेल, राज कुमार पण्डित, रुपेश यादव, पवन देवकाेटा, अशाेक कुमार मिश्रा, अमित कुमार द्विवेदी, गाैरव सिंह, इशवर प्रसाद साह,  लगायतकाले रक्तदान गरेका हुन् ।

प्रतिनिधि सभा सदस्य प्रदिप यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रदेश सभा सदस्य प्रहलाद गिरी, सिंहासन कलवार, जन्नत अन्सारी, जनता समाजवादी पार्टीका नेता रामनरेश यादव, वडाध्यक्ष तुफान अंसारी लगायतकाे सहभागीता रहेको थियो ।

रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डे नेतृत्वकाे प्राविधिकहरुकाे प्राविधिक सहयाेगमा कार्यक्रम भएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:5.257 sec. Memory consumption:81.4 mb