24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

चित्रांस युवा समितीको प्रथम बैठक सम्पन्न

वीरगंज । चित्रांस युवा समिती बिरगंजको प्रथम बैठक सम्पन्न भएकाे छ । चित्रगुप्त मन्दिर अतिथी सदनमा भएकाे बैठकले  विभिन्न सेवामूलक कार्य गर्ने निर्णय गरेकाे छ ।

समितीका संयोजक राजन श्रीवास्तवकाे अध्यक्षता र चित्रांसका अध्यक्ष महेस दासको बिशेष उपस्थितीमा बसेकाे बैठकमा  बैठकमा विवेक कुमार दास, अन्किता कर्ण, रश्मि निधी, राज श्रीवास्तव, राहुल श्रीवास्तव, प्रकाश कर्ण, दिपेश श्रीवास्तव, प्रभात श्रीवास्तव, विवेक कर्ण, रायन कायस्थ लगायत युवाहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.019 sec. Memory consumption:81.43 mb