Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

‘हिन्दु-मुस्लिम एकता आजको आवश्यकता‘ विषयक अन्तरक्रिया

spot_img
spot_img

वीरगञ्ज । ‘हिन्दु-मुस्लिम एकता आजको आवश्यकता‘ विषयक अन्तरक्रिया कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ र ३ का युवाहरुले आयोजना गरेको हिन्दु-मुस्लिम एकता आजको आवश्यकता विषय अन्तरक्रिया कार्यक्रममा देश र समाजलाई अगाडी बढाउँन सबै समुदाय मिल्नुको विकल्प नरहेको वक्ताहरुले बताएका छन् ।

वर्षौंदेखि मिलेर बस्दै आएको हिन्दु-मुस्लिम समाज एकतालाई केहि उच्छृंकल व्यक्तिहरुले खलबलाउन खोजिरहेको बताउँदै वक्ताहरुले त्यस्ता तत्वहरुलाई समाजबाट वहिष्कार गर्नुपर्ने सुझाव दिएका थिए ।

अली हसनको अध्यक्षतामा भएकाे कार्यक्रममा जनता समाजवादी पार्टीका नेता राजेश मान सिंह, बाबुलाल यादव, सिपु तिवारी, मुकेश द्धिवेदी, शाहवान मियाँ, कलाम मियाँ ठकुराई, सलाउद्दीन मंसूरी, जबार मंसूरी, वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकारलगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...