Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

विन्दवासिनिमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

spot_img
spot_img

वीरगंज । वीरगञ्ज महानगरपालिकाकाे वडा न. १९ विन्दवासिनिमा मंगलबार एक कार्यक्रमका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सामाजिक मञ्चको आयोजनामा सो क्षेत्र ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागी सरकारले जारी गरेको लकडाउन तथा निषेधाज्ञाका कारण पठनपाठन प्रभावित हुँदा विद्यार्थीहरुलाई पढाईप्रतिको आकर्षण बढाउने अभिप्रायले शैक्षिक सामाग्री वितरण गरिएको संस्थाले जनाएकाे छ ।

मञ्चका अध्यक्ष अभिषेक यादबको अध्यक्षतामा भएको  सामाग्री वितरण कार्यक्रममा मञ्चका सल्लाहकार नरेश गुप्ता, युवा संघका प्रदेश सदस्य अमित यादव, ज्येष्ठ नागरिक धुना राम, समाजवादी विद्यार्थी युनियन विन्दवासिनिका अध्यक्ष नैमोदिन मियाँ, दिपेन्द्र राम, भुनेशी पासवान लगायत मञ्चका सदस्य तथा स्थानीयको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मञ्चका सदस्य जय यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...