29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वप्रका श्रीपुरद्वारा बरामद मदिरा नष्ट

वीरगंज । वडा प्रहरी कार्यालय श्रीपुर पर्साले बरामद गरेकाे घरेलु मदिरा नष्ट गरेकाे छ । बरामद ५ सय १५ लिटर घरेलु मदिरा (रक्सी) शुक्रबार नष्ट गरिएकाे वडा प्रहरी कार्यालय श्रीपुरले जनाएकाे छ ।

बिरगंज महानगरपालिकाकाे वडा नं. २२ जगरनाथपुर चोकबाट बरामद मदिरा नष्ट गरिएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले वताए ।

जारी निशाधाज्ञाकाे कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले बिहिबार राती ८ बजेको समयमा जगरनाथपुर चोकमा पुग्दा केही मानिसहरुले बिरगंजको बिभिन्ना स्थानमा ल्याई बिक्री बितरण गर्ने उद्देश्यले लिई आएको घरेलु मदिरा ५ सय १५ लिटर फेला पारी बरामद गरी ल्याई नष्ट गरीएकाे उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.439 sec. Memory consumption:81.47 mb