29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

वीरगंजमा थप एक काेराेना संक्रमितकाे मृत्यु

वीरगंज । वीरगंजमा शुक्रबार थप एक काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । वीरगंज महानगरपालिका वडा नं. १० रानीघाट निवासी ४८ वर्षिय पुरुषको मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

उनकाे शुक्रबार दिउँसो १ बजे वीरगंज हेल्थ केयर काेभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रशासन कार्यालयले जनाएकाे छ ।

मृतककाे श्रावण ३१ गते स्वाव संकलन भएको र श्रावण ३२ गते आरटी पिसिआर नतिजा देखिएपछि साेही दिन वीरगंज हेल्थ केयरकाे उनलाई भर्ना गरिएकाे थियाे । साेहीदिन देखी उनलाई आइसियुमा राखेर उपचार गर्नेमा आज मृत्यु भएकाे प्रशासनले जानकारी गराएकाे छ ।

प्रशासनले जनाए अनुसार निजको कुनै ट्रेभल हिस्टरी नरहेको र ज्वरो, खोकी श्वासप्रश्वासमा समस्या देखिएको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.844 sec. Memory consumption:81.47 mb