26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

सांसद यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संंक्रमण पुष्टि

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादव पनि कोरोना संक्रमित भएका छन् ।

वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण फेला परेको हो । पर्सामा ३ महिलासहित थप ६४ जनामा कोरोना संक्रमण फेला परेको नारायणि अस्पतालका मेसु डा मदन कुमार उपाध्यायले वताए ।

उनले संक्रमण पुष्टि हुनेमा एक डाक्टर, एक प्यारामेडिक्स र एक भिआईपी पनि रहेको जानकारी गराए ।

उनका अनुसार संक्रमित ब्यक्तिहरु १५ देखि ६८ बर्ष उमेर समुहका रहेका छन् ।

यता सांसद यादवले पनि आफू कोरोना संक्रमित भएको आफ्नो फेसबुकमा लेख्दै जानकारि गराएका छन् ।

यश अघि हिजो बिहिबार राती मात्र वीरगंज महननगरका मेयरमा पनि कोरोना संक्रमित भएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:221. Generation time:3.859 sec. Memory consumption:81.48 mb