Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

झाकाे अध्यक्षतामा हिन्दु महासंघको वीरगंज महानगर समिती गठन

spot_img
spot_img

वीरगंज । नेपाल विश्व हिन्दु महासंघको बिहिबार वीरगंज महानगर कार्य समिती गठन भएकाे छ ।

अनुराग झाको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति गठन भएकाे छ । समितीको उपाध्यक्षमा शारदा देवी शाह, राकेश पटेल, सचीवमा मुकेश श्रीवास्तव र सह सचीवमा रबि पटेल रहेका छन् ।

यसैगरी सदस्यमा अञ्जली सहानी, अमृता सहानी, सचिन सराफ, योगेन्द्र शर्मा, बिक्की झा, राजकुमार साह, उदय तिवारी, रितेस मेहता, रोसन पटेल, रोहित सिंह, ऋषम सिंह, रन्जित सराफ, आलोक श्रीवास्तव, रबि सिंह, सुदामा ठाकुर र भोला साह चयन भएका छन् ।

महासंघको वरिष्ठ केन्द्रिय उपाध्यक्ष बिजय प्रकाश निषादको अध्यक्षता एवं केन्द्रिय सचीव अभिषेक तिवारीको बिशेष उपस्थितिमा बसेको बैठकले समिती गठन गरेकाे हाे ।

बैठकमा प्रदेश नम्बर दुईका अध्यक्ष बिशाल झा, श्रीनन्दन मिश्र, जिल्ला अध्यक्ष राम अयोध्या महतो, आकास गुप्ता, मनोज कुमार साह, विशाल कुमार तिवारी लगायतका पदाधिकारी एवम् कार्यकर्ताकाे उपस्थित रहेका थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...