2 April 2025
KALIKATIMES.COM

लायसन्स क्लबद्वारा रानिघाटमा वृक्षाराेपण

वीरगंज । लायन्स बर्षको उपलक्ष्यमा वीरगंज रानिघाट बस पार्कमा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे छ ।

लायन्स क्लब आफ बिरगंज “परिवार” काे आयाेजना भएकाे कार्यक्रममा एक सय बिरुवा राेपिएकाे क्लबले जनाएकाे छ ।

क्लबका अध्यक्ष श्याम गुप्ताको अध्यक्षता भएकाे वृक्षाराेपण कार्यक्रममा चीफ बिनय वनसल, डिस्ट्रिक चिफ बासु तिमिल्सिना, चन्द्रशेखर पटेल, रिजनल चेयर प्रसन रिकेश साह, प्रकाश श्रिवास्तव, अशाेक बर्णवाल, सन्दिप गुप्ता, रबि सरार्फ लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:2.018 sec. Memory consumption:82.47 mb