वीरगंज । लायन्स क्लब अफ वीरगंजकाे अध्यक्षमा श्याम गुप्ता चयन भएका छन् ।
लायन्स बर्ष २०२०/२०२१ का लागि लायसन्स कलब अफ वीरगंजकाे अध्यक्षतामा गुप्ता चयन भएका हुन् ।
क्लबकाे प्रथम उपाध्यक्षमा प्रकाश श्रीवास्तव, द्वितिय उपाध्यक्षमा अशाेक वेरिवाल, तृतिय उपाध्यक्षमा संदिप गुप्ता, सचिवमा रवि सरार्फ, काेषाध्यक्षमा सुकेश्वर बहादुर घिमिरे लगायतकाहरु चुनिएका छन् ।
क्लबका अध्यक्ष बासु तिमिल्सिनाकाे अध्यक्षतामा शनिबार भएकाे पद हस्तान्तरण कार्यक्रमकाे प्रमुख अतिथी एरिया चिफ राघव अचार्य रहेका थिए ।
प्रतिक्रिया लेख्नुहोस