Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

जितपुरसिमरा वडा नं. २१ काे कार्यालयद्वारा धानकाे बीउ तथा मल वितरण

spot_img
spot_img

वीरगंज । बाराकाे जितपुरसिमरा उप महानगरपालिका वडा नं. २१ काे वडा कार्यालयले धानकाे बीउ, मल तथा किटनाशक औषधी वितरण गरेकाे छ ।

कृषकहरुलाई हाइब्रिड शंखर धान तथा लाेकल साबित्री धानकाे बीउ वितरण गरिएकाे वडाध्यक्ष कृष्ण शाही ठकुरीले जानकारी दिए । यसका साथै कृषकहरुलाई रसायनिक मल र किटनाशक औषधी समेत वितरण गरिएकाे वडाध्यक्ष ठकुरीले वताए ।

वडा अन्तर्गतका ६५ कृषकहरुलाई अनुदान स्वरुप निशुल्क रुपमा धानकाे हाइब्रिड बीउ, रसायनिक मल र किटनाशक औषधी वितरण गरिएकाे वडा कार्यालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...