30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

माेटरसाइकलकाे ठक्करबाट बालककाे मृत्यु

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ३ झाैवा स्थित सडक खण्डमा आज माेटरसाइकलकाे ठक्करबाट एक बालककाे ज्यान गएकाे छ ।

ना. ६५ प. ६४२९ नम्बरकाे सुपर स्पलेन्डर माेटरसाइकले ठक्कर दिदा साेही ठाउँ निवासी आसमहमद मियाँकाे अढाई बर्षिय छाेरा खुर्सिद आलमकाे मृत्यु भएकाे इलाक प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताए । विहान १०:३० बजे सडक पेटिमा खेलीरहेकाे बालकलाई भारतिय नागरिकले चलाएकाे माेटरसाइकलकाे ठक्करबाट मृत्यु भएकाे सिंहले जानकारी गराए ।

माेटरसाइकलकाे ठक्करबाट गम्भिर घाइते भएका बालकलाई उपचारकाे लागि नारायणी अस्पताल वीरगंजमा लगिदा अस्पतालले मृत घाेषणा गरेकाे थियाे ।

भारत विहार पश्चिम चम्पारण ग्राम पंचायत रमपुरवा थाना मैनपुर बस्ने चालक राजकुमार दास र माेटरसाइकललाई इप्रका पाेखरियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सालाई बुझाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.228 sec. Memory consumption:81.49 mb