26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

शंकराचार्यद्वारमा चाैधाैं सप्ताह पनि सरसफाइ

वीरगंज ।  भाेलन्टिय समुहले चाैधाैं सप्ताहकाे शनिबार पनि वीरगंज स्थित शंकराचार्यद्वाराकाे सरसफाइलाई निरन्तरता दिएकाे छ ।

नेपालकाे मुख्य प्रबेशद्वार शंकराचार्य फोहोर भएका कारण भाेलन्टियर समुहले प्रत्येक सप्ताहकाे शनिबार सरसफाइ गर्दै आएकाे छ । शंकराचार्यद्वारलाई सफा राख्न सरसफाइ अभियानलाई निरन्तरता दिइएकाे भाेलन्टियर समुहका संयाेजक राजन श्रीवास्तवले वताए ।

सरसफाई अभियानमा वीरगंज महानगरपालिकाकाले दमकल र केही सरसफाई कर्मचारी पठाइ सहयाेग गर्दै आएकाे उनले वताए ।

चाैधाैं शनिबारकाे सरसफाई कार्यक्रममा कमलेश कुशवाहा, श्याम सरार्फ, किशन सरार्फ, अनिसकान्त कुश्वाहा, महानगपालिकाला प्रतिनिधि, सरसफाइ बिभागका कर्मचारी, दमकल युनिट, ब्रुमर युनिट, त्यान्कर युनिट लगायतको उपस्थिति रहेको थियो ।

याे शनिबार सरसफाईकाे साथै शंकराचार्यद्वारामा नै चिया बनाई वितरण समेत गरिएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.560 sec. Memory consumption:81.48 mb