29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

स्व. कोइरालाकाे पाँचाै स्मृतिमा नेवि संघद्वारा दिप प्रज्वलन

वीरगंज ।  पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाकाे पाँचाै स्मृतिमा आज दिप प्रज्वलन गरिएकाे छ । नेवि संघ पर्साकाे आयाेजनामा वीरगंज स्थित ठाकुर राम बहुमुखी क्याम्पसकाे मुल गेट  अगाडी दिव प्रज्वलन गर्नुकाे साथै कोण सभा गरिएकाे हाे ।

नेवि संघ पर्साका उपाध्यक्ष बिकेश पटेलको अध्यक्षता तथा नेवि संघका पूर्व केन्द्रिय सदस्य बद्री नारायण तिवारीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जिल्ला सचीव अबदुल क्युम, जिल्ला उपाध्यक्ष रुद्र हाल्दार, नगर अध्यक्ष विवेक कालवर, नेवि संघ पर्साका नेता मुन राज तिवारी, मोनाजिर आलम, सुरेन्द्र प्रजापति, प्रकाश रौनियार, सैलेश कल्वार, शेर बहादुर सिंह, राज भर राय क्षेत्रि लगायत नेताहरूको उपस्थिती थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:3.393 sec. Memory consumption:81.46 mb