29 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

करोना भाइरस विरुद्ध वीरगंजमा जनचेतनामूलक कार्यक्रम

वीरगंज । करोना भाइरस विरुद्धको जनचेतनामूलक कार्यक्रम बिरगंजको घन्टाघर आज सम्पन्न भएको छ । नेपाल महिला मैत्री बिकास केन्द्र बिरगंजकी अध्यक्ष माल्ती कुशवहाको अध्यक्षता एवं पर्साका सहाय प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

“कराेना भाइरसबाट बचाैं र बचाऔं” मुल नाराकाे साथ भएकाे कार्यक्रममा नोबेल करोना भाइरसबाट बच्ने उपायबारे जानकारी गराउनुकाे साथै यात्रु एवं उपस्थित सम्पुर्णलाई माक्स वितरण गरिएको थियाे ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्साका कमेश्वर चौरसिया, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पनेरू, ट्राफिक प्रहरी पर्साका कमलराज पंडित, सचितानन्द गिरी, दिनेश यादव लगयतको सहभागिता रहेकाे थियोे भने कार्यक्रमकाे संचालन शिव कुमार साहले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स
SQL requests:216. Generation time:4.069 sec. Memory consumption:81.46 mb