24.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

बर्षाका कारण भाेली (शनिबार) देखी हुने वीपिएल स्थगित

वीरगंज । बर्षाका कारण भाेली शनिबार देखी वीरगंजमा हुन लागेकाे वीरगंज प्रिमियर लिग (वीपिएल) टि २० क्रिकेट प्रतियाेगिता  स्थगित भएकाे छ ।

प्रतियाेगिताकाे सम्पूर्ण तयारी पुरा भए पनि माैसम प्रतिकुलताका कारण प्रतियाेगिता स्थगित भएकाे वीपिएलका प्रवक्ता राजुल हवारीले वताए । बर्षा नराेकिए पछि प्रतियाेगिता स्थगित गरिएकाे वताउदै प्रवक्ता हवारीले माैसम सफा भए लगतै बैठक बसेर अक्राे मिति तय गरिने कालिका टाईम्सलाई जानकारी गराए ।

वीरगंजकाे नारायणी क्रिकेट मैदानमा हुने प्रतियाेगिताकाे प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले उदघाटन गर्ने कार्यक्रम थियाे । युनाईटेड क्रिकेट क्लबकाे आयाेजनामा हुने प्रतियाेगितामा ६ वटा टिमले भाग लिएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:215. Generation time:3.935 sec. Memory consumption:81.53 mb