Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

हिमाल बचतकाे १२ औं बार्षिक साधारण सभा सम्पन्न

spot_img
spot_img

वीरगन्ज । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने नारा सहित संचालित श्री हिमाल बचत तथा ऋण सहकारी सँस्था वीरगंजको १२ औं बार्षिक साधारण सभा साेमबार सम्पन्न भएको छ ।

वीरगंज स्थित भिस्वा होटलमा आयोजित साधारणसभालाई सभाका प्रमुख अतिथि नेशनल मेडिकल कलेजका चेयरमैन जैनुद्दिन अन्सारीले पानसमा दीप प्रज्वलित गरि उद्घाटन गरेका थिए ।

सहकारी सँस्थाका अध्यक्ष डा. सधिया यासमीनको सभापतित्वमा भएकाे कार्यक्रममा नेपाल प्राइभेट मेडिकल कलेज एशोसिएशनका अध्यक्ष बसरुद्दिन अन्सारी, राष्ट्रिय सहकारी बोर्डका संचालक समितिका सदस्य शम्भु प्रसाद गुप्ता, नेफस्कुन प्रदेश २ का इन्चार्ज हरेराम पटेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जिस्नु बराल लगायतकाले शुभकामा मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नवनियुक्त्त सहकारी बोर्डका संचालक समिति सदस्य गुप्ता र नेफस्कुन प्रदेश २ का इन्चार्ज पटेललाई सम्मान समेत गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...