Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

सरसफाई कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । प्रभु लाईफ इन्स्याेरेन्स लिमिटेडद्वारा शनिबार आयाेजित सरसफाई कार्यक्रम सम्पन्न भएको छ । प्रदेश २ मातहत रहेको प्रभु लाईफ इन्स्याेरेन्सकाे वीरगंज शाँखाले आयाेजना गरेकाे सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

प्रभु लाईफको तोस्रो वार्षिकाेत्सवको उपल्क्षयमा वीरगंज स्थित रहेको नारायणी अस्पतालको सरसफाई गरिएकाे हो । सरसफाई कार्यक्रममा अस्पतालका मेसु डा. सुरेन्द्र प्रसाद चौधरीलाई दुई वटा डस्ट विन हस्ताक्षर गरीएको थियाे ।

सरसफाई कार्यक्रममा प्रभु लाईफ इन्स्याेरेन्स प्रदेश २ का प्रमुख सुधिस्त गुप्ता, ब्रान्च मेनेजर दुर्गेश गुप्ता, सिनियर एजेन्सी मेनेजर श्याम प्रसाद गुप्ता र प्रभु लाईफका आन्य कर्मचारी लगाएतको उस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...