Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष चौधरीद्वारा पद तथा गोपनियताको शपत ग्रहण

spot_img
spot_img

कलैया । बाराकाे बारागढी गाऊँपालिकाको वडा नं. १ का वडा अध्यक्ष सुरेश प्रसाद चौधरीले पद तथा गोपनियताको शपत ग्रहण गरेका छन् । मंसिर १४ गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष चाैधरीले आज एक कार्यक्रमका बिच पद तथा गाेपनियताकाे सपत लिएका हुन् ।

गाऊँपालिकाका अध्यक्ष देवदत बछाडले नवनिर्वाचित वडा अध्यक्ष सुरेश चौधरीलाई पद तथा गोपनियताको शपत ग्रहण गरेका छन् । आफु जुनपनी पार्टिबाट निर्वाचित भएपनि वडावासिलाई आफुले कुनै पक्षपात नगरी सबैको भलो हुने काम गर्ने वडाध्यक्ष चाैधरीले बताए ।

शपत ग्रहण कार्यक्रममा रामबाबुर साह, ज्योती साह, सुखल चौधरी, अशोक साह, विजय साह लगायत विभिन्न राजनितिक दलका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमकाे सहजिकरण प्रमुख प्रशासकिय अधिकृत अमोद चौधरीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...