Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

भ्रष्टाचार मुक्त र बिकास युक्त वडा निर्माणको लागि नेकपालाई मतदान- अनेरास्ववियू

spot_img
spot_img

माेहत्तरी । नेपालकाे विभिन्न स्थानमा अगामी १४ गते उप-निर्वाचन हुँदै छ । सबै पार्टीहरु अ-आफ्नो उमेदवार बिजय गराउनका लागि परेका छ्न ।

मोहत्तरी जिल्लाको बलबा नगरपालिकाको २ वटा वडाको चुनावलाई विशेष रुपमा देखीएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले समेत आफ्नो पार्टी निकट उमेदवार जिताउन लागि परेको छ ।

सुर्य छापमा मतदान गरी, भ्रष्टाचार मुक्ति र बिकास युक्ति वडा निर्माणको लागि सुर्य छापमा मतदान गरी ठूलो मत अंतरले बिजय गराउन अनेरास्ववियूका साबिक समितिका केन्द्रिय सचिव सुर्यनरायण साहले बलबा वडा न.२ र ८ का जनतामा अपील गरेका छ्न ।

बलबा नगरपालिका वडा न.२ को उमेदवार कृष्णदेब साह (कृष्णा) र वडा न.८ लक्ष्मेशर यादव लाई जिताउने अभियानमा अनेरास्ववियू जुटेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...