Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

बसकाे ठक्करले युवककाे मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंज-कलैया सडकखण्ड अन्तर्गत बाराको परवनिपुर गाउँ पलिक वडा नं. ५ श्री रामा जानकी मन्दिर सडकमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्रु स्थानिय १९ वर्षिय दिपेश साह रहेका छन् ।

वीरगंजबाट घर फर्कने क्रममा कलैया तर्फ जाँदै गरेको ना ४ ख ३७५६ नम्बरको बसले बेलुका ५ बजे ठक्कर दिए पछी घटना स्थलमै मृत्यु भएको थियो । घटना लगत्तै स्थानीयले केही समयको लागि सडक अवरुद्ध  समेत गरेका थिए ।

जिल्ला प्रहरी कर्यालय बाराले बसबकाे ठक्करबाट साहको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ । ठक्कर दिने बस चालक फरार रहेको र बस प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...