Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

भारत तर्फ लागि रहेको रक्सी सशस्त्र प्रहरीद्वारा पक्राउ गरि नष्ट

spot_img
spot_img

वीरगंज । अबैध रूपमा भारत तर्फ लागि रहेको रक्सि सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीले पक्राउ गरि नष्ट गरेको छ। पर्साको बिन्दबासिनी गाउँपालिका वडा न:३ स्थित झौवा गुठीबाट सशस्त्र प्रहरी निरीक्षक अरुण बिक्रम बस्नेतको टोलिले मंगलबार बिहान ६ बजे भारतमा लागि रहेको करिब ११ हजार ८ सय रुपैयाँ बराबरको कस्तुरी र लिच्ची पक्राउ गरेको थियोे ।

प्रहरीलाई देखेपछि तस्करहरुले धानको खेतमा रक्सीको कार्टुन फालेर भागेका थिए । पक्राउ गरेको उक्त रक्सी स्थानीय बासी ,जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानिय पत्रकारहरुको रहोबरमा खाल्टोमा खन्याइ नष्ट गरिएकाे सशस्त्र प्रहरी निरीक्षक अरुण बस्नेतले जानकारी दिनुभयो।

भारतकाे बिहार सरकारले रक्सी बिक्री बितरणमा रोक लगाएपछी नेपालबाट रक्सी तस्करी सुरु भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...