Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

७ वटै प्रदेशमा सबभन्दा भ्रष्ट प्रदेश २ सरकार : प्रदेश सांसद साह (भिडियो)

spot_img
spot_img

प्रदेश सांसद राजेशवर साहले प्रदेश नं. २ को अवस्था ७ वटै प्रदेशमा खत्म रहेको वताएका छन । वीरगंजमा आयोजित नेपाली कांग्रेस क्षेत्र नं. २ पर्साको क्षेत्रिय भेला तथा शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै सांसद साहले सबभन्दा भ्रष्ट प्रदेश २ सरकार भएको वताएका हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...