Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

ईप्रका पोखरियाद्वारा मरिच सहित मोटरसाईकल पक्राउ

spot_img
spot_img

वीरगंज । ईलाका प्रहरी कार्यालय पोखरीया पर्साले १ कवीन्टल १० किलो मरिच सहित मोटरसाईकल पक्राउ गरेको छ ।

मंगलबार राती भारत तर्फ लगरिहेको अवस्थामा सुपरस्पलेन्डर मोटरसाईकल र यात्रुबाहक बस जाच गर्दा छुटाछुटै ठाउँबाट सो परिमाणकाे मरिच बरामद भएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र सिंहले बताए ।

बिरगंजबाट भिस्वा तर्फ गईरहेको बसलाई जाच गर्दा छिपहमाई गाउँपालिका वडा नम्बर ४ बन्जारीबाट र सुपरस्पलेन्डर मोटरसाईकलमा लगिरहेको अवस्थामा बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर २ बहुअर्वा भाटठाबाट पक्राउ गरिएको पोखरीया प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...