Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

पर्सामा करेन्ट लागेर एक युवकको मृत्यु

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. १ पाण्डेपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानिय बर्ष २५ का असरत राउत गद्दीको बिधुत करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

गद्दीको आफ्नै घरमा बिग्रेको बिधुत लाइन बनाउने क्रममा करेन्ट लागेर बुधबार मृत्यु भएको हो । मृतक गद्दीको शव पोष्ट मार्डमको लागि नारायणी अस्पताल वीरगंजमा पठाइएको प्रहरी निरिक्षक सिंहले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...