Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

बैज्ञानिक वन सम्बन्धी तालिम सम्पन

spot_img
spot_img

वीरगंज, १० आसार
जिल्ला वन कार्यालय पर्साको आयोजनामा संचालित बैज्ञानि  बैज्ञानिक वन सम्बन्धी तालिम सम्पन क वन सम्बन्धी तालिम सम्पन भएको छ । कार्यक्रम जिल्ला वन कार्यालय पर्साका प्रमुख राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन भएको हो ।

आज सम्पन समारोहमा बोल्दै वक्ताहरुले यस भन्दा गएका जिल्ला वन अधिकृतका कारण १ करोड रकम फ्रिज भएको आरोप लगाएका छन । पर्साका साझेदारीहरुका लागी रकम हुदा हुदै प्रमुखले नबताए पछि फ्रिज हुन थालेको हो ।

वक्ताहरुका अनुसार प्रमुख श्रेष्ठले आए दिन देखी नै वनका लागी रातो दिन आफनो कर्म गरिरहदा हामीलाई तालिमको अवसर जुटेको बताएका छन । समापन समारोहमा नेपाली कांग्रेसका तर्फबाट श्याम पटेल, नेकपाको तर्फबाट किशोरी कुश्वाहा, साझेदारी वन ब्यवस्थापन समितीको तर्फबाट सहरुम राउत गदी लगायतकाले मन्तब्य राखेका थिए ।

जिल्ला वन कार्यालय बिरगंज पर्साको सभाहालमा साझेदारी वन ब्यवस्थापन समितीहरुलाई वन ब्यवस्थापन सम्बन्धी ४ दिने तालिम सम्पन भएको हो । पर्साका ३ वटा साझेदारी वन ब्यवस्थापन सबैया, बिन्दवासिनी र गादीमाईका ३० जनालाई कृष्णबहादुर भुजेलले प्रशिक्षण दिनु भएको छ

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...