Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

वीरगंज देखी काठमाण्डौ गइरहेको सुमो दुर्घटना, २ जना घाइते

spot_img
spot_img

बीरगंज, १४ जेठ ।
वीरगंज देखी काठमाण्डौ गइरहेको एउटा सुमो दुर्घटनामा पर्दा २ जना घाइते भएका छन । मकवानपुरको भिमफेदी नगरपालिका ४ रानिपोखरियामा वीरगंज देखी काठमाण्डौ गइरहेको ना. १ ज. ७०७९ नम्बरको सुमो दुर्घटनमा परेको हो ।

सुमो चालक रबिन्द्र मण्डलको लपर्वाहीले दुर्घटना हुदा यात्रु भारत पूर्वी चम्पारण सुगौली डुम्मरीका ३० बर्षिय मुना सहनी र पश्चिमी चम्पारण सुगहा भवानीपुरका २६ बर्षिय उपेन्द्र राम घाइते भएका छन ।

सोही सुमोमा सवार गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह लगायत केही यात्रु समान्य घाइते पनि भएका छन । चालक मण्डलको लपर्वाहीले बाटो छेउमा रहेको नालामा गाडी ठोकिएको थियो भने बाटो छेउमा रहेको रुखमा गाडी नरोकिएको भए ठुलो दुर्घटना हुन सक्ने अध्यक्ष साहले वताए । दुर्घटना स्थल अझै प्रहरी पुग्न सकेको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...