Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026

रेडक्रस पर्साको सभापतिमा बिरेन्द्र राज कंडेल निर्बिरोध निर्वाचित

spot_img
spot_img

वीरगन्ज, १६ बैशाख ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको सभापतिमा बिरेन्द्र राज कंडेल निर्बिरोध निर्वाचित भएका छन । २०७६ बैशाखा १७ गते हुने रेडक्रस जिल्ला शाखा कार्यसमितिको निर्वाचनका लागि कंडेलको एकलो मात्र उम्मेदवारी दर्ता भए पछि निर्बिरोध निर्वाचि भएका हुन ।

यस्तै महिला उपसभापतिमा भागवती चौधरी, उप सभापतिमा भागवती चौधरी, मन्त्रीमा शैलेन्द्र कुमार चौरसिया, कोषाध्यक्षमा महन्थ प्रसाद यादव, उप–मन्त्रीमा साबिर अहमद एराज, उप–कोषाध्यक्षमा दयाशंकर सिंह राजपुत पनि निर्बिरोध निर्वाचित भएका छन ।

१७ सदस्यि जिल्ला कार्यसमितिको महिला सदस्यमा बिणा कुमारी चौलागाई, बबिता कुमारी कानु, विद्या राजभण्डारी, सदस्यमा दिनानाथ रौनियार, जितेन्द्र कुमार बर्मा, मदन प्रसाद साह कानु, बृजकिशोर पटेल, रामनरेश प्रसाद यादव, बिनोद गिरि र राजेश्वर प्रसाद चौरसिया निर्वाचित भएका छन ।

जिल्ला कार्य समितिको निर्वाचनको लागि सबै पदमा एक÷एक जनाको मात्र उम्मेदवारी दर्ता भएकोले ति व्यक्तिहरुलाई नै निर्वाचित घोषणा गरिएको निर्वाचन अधिकृत संजिव कुमार मल्लिकले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकारविरुद्ध विद्युतीय अपराध मुद्दा दर्ता गरिएकोप्रति समाजवादी प्रेस संगठन पर्साको आपत्ति

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध विद्युतीय...

महावीर पुनको मस्यौदा : विज्ञान मन्त्रालयले अर्को NIC/NAST बनाउँदैछ ?

नेपालले पहिलोपटक विज्ञान, प्रविधि तथा नवप्रवर्तनको छुट्टै मन्त्रालय पायो, र त्यही मन्त्रालयले आफ्नो पहिलो ठोस कानुनी दस्तावेज — नियमावलीको मस्यौदा — सार्वजनिक गर्‍यो। यो...

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...