Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

चर्मरोग (छाला) सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन

spot_img
spot_img

वीरगंज, २४ माघ ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ५, बिरन्चीबर्वामा विहिबार चर्मरोग (छाला) सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन भएको छ । कालिकामाई गाउँ कार्यपालिका कार्यालय, स्वस्थ्य शाखाको आयोजनामा भएको शिविरमा १५२ जनाको स्वास्थ्य परिक्षण गरिएको स्वास्थ्य अधिकृत महेन्द्र चौरसियाले जानकारी गराए ।

शिविरमा चर्मरोग बिशेज्ञय आरपी जयसवाल नेतृत्वको चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा चेकजांच गारउने मध्ये कसैमा कुष्टरोगी नभेटेको कालिकामाई गाउँपालिकाका स्वस्थ्य संयोजक योगेन्द्र चौरसियाले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...