Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026

स्थानिय

पर्सामा सवारी दुर्घटना ५८ प्रतिशत र ज्यान गुमाउनेको संख्या २३ प्रतिशतले वृद्धि

वीरगंज । पर्सामा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेहरुको संख्यमा वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा पर्सामा सवारी दुर्घटना ५८ प्रतिशतले...

राैतहटमा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप, एक जना घाइते

वीरगंज । रौतहटको ईशनाथ नगरपालिकामा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा झडप हुँदा एकजना घाइते भएका छन् । ईशनाथ–५ जटहरा गाउँबाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ...

कलैया प्रादेशिक अस्पतालमा डाईलासिस र इन्डोस्कोपी सेवाहरु सुचारु

कलैया । बाराको कलैयामा रहेको प्रादेशिक अस्पतालमा लामो समयपछि डाईलासिस र इन्डोस्कोपी सेवाहरु सुचारु भएको छ । बुधबार दिउसो एक कार्यक्रमका बीच मधेस प्रदेशका...

आइसिपि हुँदै भारत पुर्याइएको ३ क्वीन्टल भन्दा बढी गाँजासहित एक नेपाली पक्राउ

वीरगंज । भारतिय एसएसबीका जवानले ३७५ किलो गाँजासहित एक जना नेपालीलाई पक्राउ गरेका छन् । वीरगंजकाे एकिकृत जाँच चौकी (आइसिपि) नाका हुँदै भारत पुर्याइएको...

पर्सामा एसपी ढुङ्गेल आउँदै

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहको सरुवा भएको छ ।  प्रहरी प्रधान कार्यालयले मङ्गलवार ७८ जना प्रहरी उपरीक्षकहरूको एकसाथ सरुवा गर्ने...

वीरगंजका एक दर्जन पसलहरुमा अनुगमन, सचेत गराउँदै लेभल विनाकाे सामग्री नष्ट गरियाे

वीरगंज । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगंजले बुधबार वीरगंजका एक दर्जन पसलहरुमा अनुगमन गरेकाे छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना...

वडा कार्यालयको सेवा प्रवाह चुस्त बनाउन मेयर सिंहको निर्देशन

वीरगंज । वडा कार्यालयको सेवा प्रवाहलाई चुस्त र सहज बनाउन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वडा सचिवहरुलाई निर्देशन दिएका छन् । मंगलवार महानगरपालिकाको सभाकक्षमा...

सिफारिस