श्रीनिधि बचत तथा ऋण सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न, कुल कारोबार ८८ करोड नाघ्यो

वीरगंज । श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरगंजको १४औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । वीरगंजस्थित नगर सभा गृहमा आयोजित साधारण सभाको उद्घाटन संस्थाका अध्यक्ष प्रेम पुडामणी बज्राचार्यले गरेका थिए । अध्यक्ष बज्राचार्यको तर्फबाट प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म संस्थाको कुल … Continue reading श्रीनिधि बचत तथा ऋण सहकारीको १४औँ वार्षिक साधारण सभा सम्पन्न, कुल कारोबार ८८ करोड नाघ्यो