Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

एल.एस. न्यूराे हाेस्पिटलमा ६० जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । एल.एस. न्यूराे एण्ड जेनरल हाेस्पिटलकाे आयाेजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । बाराकाे परवानीपुर गाउँपालिका वडा नं. ५ नाैतनस्थित हस्पिटलमा भएकाे कार्यक्रममा ७ महिला सहित ६० जनाले रक्तदान गरेका छन् ।

अस्पतालका प्रबन्ध निर्देशक रामप्रवेश प्रसाद कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा राहुल साह, महेश साह, विकेश पटेल, संताेष कुमार, डा. प्रविन कुशवाहा, दिपेश साह, सुनिल यादव, विक्रम चाैधरी, निरज कुमार साह, चन्द्रिका प्रसाद साह, सिकेन्द्र साह, दिनेश राम, सागर कुमार साह, रिंकु देवी, विनु सिंह, रामजी पटेल, संदिप कुमार साह, सुमित साह, सिमा देवी पटेल, दिपेन्द्र कुमार यादव, शिव पटेल, मुन्ना ठाकुर, सुकेश पटेल, अर्जुन पटेल, जितेन्द्र शर्मा, रामाकान्त साह, राहुल कुमार राैनियार, निशा मगर, राकेश प्रसाद साह तेली लगायतले रक्तदान गरेका हुन् ।

बडा दशैं, शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा भएकाे रक्तदान कार्यक्रममा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री कुर्मी, नेपाली काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, कांग्रेस बारा क्षेत्र नं. ४ (२) को क्षेत्रिय सभापति लुकेश सिंह, नेकपा एमालेका युवा नेता उमेश गुप्ता, तरुण दल बाराका सभापती दिपेन्द्र पटेल, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनाेज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमन, अभिभावक संघ वीरगंजका अध्यक्ष संदिप साह लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...