Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

जसपा केन्द्रिय समितिको बैठक वीरगंजमा बस्ने

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालले दाेस्राे पटक जितेकाे मधेश प्रदेशकाे एक मात्र वीरगंज महानगरपालिकामा केन्द्रिय समितिको बैठक बस्ने भएको छ ।  

जसपा नेपालको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बिहिवार एक प्रेस नोट जारी गर्दै यहि असार २७ र २८ गते वीरगंजमा पार्टी केन्द्रिय समितिकाे बैठक बस्ने जानकारी गराएका हुन् ।

दुइ दिन सम्म चल्ने बैठकमा पार्टीको अवस्था, संगठन सुदृढिकरण र आगामी प्रदेश र संघीय निर्वाचनको पुर्व तयारीका लागि रणनीति विषयमा छलफल र निर्णय हुने वताइएकाे छ । बैठक स्थल बारे हाल सम्मकाे निर्णय नभएकाे जसपा पर्साका सचिव तबरेज अहमदले वताए ।

केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठकमा पार्टीका पदाधिकारी र केन्द्रिय कार्यकारीणी सदस्यहरु सहभागी हुने उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...