Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

दैनिक मजदुरी गरि खाने गरिबलाई युवाहरुद्वारा खाना वितरण

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीका सक्रिय युवा समुहले दैनिक ज्यालादारी मजदुरी र कोठा भाडामा बसेका गरिब तथा अति बिपन्न परिवारलाइ खाना बितरण गरेका छन । बढ्दै गएको निशेधाज्ञाका कारण गरिब र अति बिपन्न परिवारलाइ दैनिकी छाक छार्न समस्या देखेपछी स्थानीय युवाहरू खाना बितरण कार्य सुरू गरेका हुन ।

- Advertisement -

शनिबारदेखी सुरु गरिएको खाना बितरण कार्य घर घरमै पुगि बितरण गरिएको स्थानीय अनिल ओझाले जानकारी दिनुभयो । आज पहिलो दिन १२५ पैकेट खाना बितरण गरिएको युवा ओझाले बताए ।

उनले यस कार्यमा स्थानीय युवा प्रमोद मण्डल, अनिल महतो,सुरेन्द्र साह, नवल किशोर साह लगायतका युवा समुहले सहयोग गर्ने गरेको बताए । अगामी दिनमा पनि यस्तै सेवाको कार्यमा जुटिराख्ने स्थानीय युवाहरूले बताएका छन ।

ताजा अपडेट

थप समाचार

वीरगंज विस्कोको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३ महिला सहित ३० जनाले...

वीरगंज सडक विस्तार : पूर्ण भूमीहिन भएकालाई राहतकाे लागि लगत संकलन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल सुरु गरेको छ। महानगरपालिकाले शुक्रबार...

सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनमा वीरगंज महानगरद्वारा शोक विदा

वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत मेस्तर्नीको यही वैशाख ४ गते...