Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

पर्सामा थप दुई कोरोना संक्रमितको मृत्यु

वीरगंज । पर्सामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगंजस्थित नारायणी अस्पताल र तराई अस्पतालमा उपचाररत १ महिलासहित २ जनाको मृत्यु भएको हो ।

- Advertisement -

वीरगंज महानगरपालिका वडा नम्बर १३ निवासी ४८ वर्षीय पुरुषको बिहिबार दिउँसो १२ बजेको करिवमा तराई अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यस्तै नारायणी अस्पतालमा उपचाररत बहुदरमाई नगरपालिका वडा नम्बर ५ निवासी ३५ वर्षीय महिलाको राती १० बजे मृत्यु भएको अस्पतालले जनाएको हो ।

ताजा अपडेट

थप समाचार

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...

पर्सामा अवैध ईभी स्कुटरमाथि प्रहरी कडाइ, दुई दिनमै ३५ वटा नियन्त्रणमा

वीरगंज । भारतबाट खरिद गरी नम्बर प्लेटबिना सञ्चालनमा रहेका ईभी (इलेक्ट्रिक) स्कुटरमाथि पर्सा प्रहरीले कडाइ सुरु गरेको छ। पछिल्ला दिनहरूमा नेपालभन्दा भारतमा सस्तो पर्ने भएकाले...