Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

वीरगंज महानगरको विभिन्न वडामा माओबादीको कमिटी गठन

वीरगंज । नेकपा (माओबादी केन्द्र) को वीरगंज महानगरको विभिन्न वडामा वडा कमिटी गठन भएको छ । वीरगंज महानगरपालिकाको वडा नं. १५,१९ र २५कमिटी गठन भएको हो । वीरगंज महानगरपालिकाको वडा नं. २५ मा सनिवार भएको नेकपा ( माओबादी केन्द्र)को वडा भेलाले रोशन देवान्को अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरेको छ ।

- Advertisement -

जस्मा उपाध्यक्ष भुनेस्वर राउत कुर्मी सचिव साबिर देवान सदस्यहरु राजेश पतेल राजेश पतेल सन्जय शाह जहिर देवान जाकिर मिया लगायतका कमितिमाओबादीका प्रदेश नं. २ का प्रदेश समिति सदस्य रामदरश कुशवाहा प्रमुख अतिथि, वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी बिशिस्ट अतिथि उपस्थितीमा वडा कमिटी गठन भएको अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज महमद जुबेर आलमले वताए ।

यस्तै, यस अघि वीरगंज महानगरपालिकाको वडा नं.१५ मा श्याम शुन्दर सहनीको अध्यक्षतामा १५ सदस्यीय, वडा नं. १९ मा मुन्ना यादवको अध्यक्षतामा २१ सदस्यीय र वडा नं. २५ मा रोशन देवानको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको उनले जानकारी दिए ।

ताजा अपडेट

थप समाचार

परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि निजगढ फुटबल क्लबलाई

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता को उपाधि निजगढ फुटबल क्लब ले उचालेको छ । शनिबार भएको फाइनल खेलमा निजगढ फुटबल क्लबले आयोजक...

वीरगंज–१० मा ३९ जनाद्वारा रक्तदान, वडाबासीलाई निःशुल्क रगत उपलब्ध गराउने सहमति

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन्। घडिअर्वा स्पोर्ट्स क्लब र...

पर्सामा ढिलाइपछि कांग्रेसको ‘जरा अभियान’ सुरु, संगठन सुदृढीकरणमा जोड

वीरगंज । नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार देशभर वैशाख १ गतेदेखि सुरु हुनुपर्ने ‘जरा अभियान’ पर्सा जिल्लामा भने ढिलाइ हुँदै शनिबारदेखि औपचारिक रूपमा सुरु गरिएको...