Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

सोनाम ल्होछारको अवसरमा वीरगंजमा प्रभात फेरी

spot_img
spot_img

वीरगंज । आदिवासी जनजाति, तामाङ र शेर्पा समुदायले २६५७ औँ सोनाम ल्होछार पर्व बीरगंजमा विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
हरेक वर्ष माघशुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ । शुक्रबार आदिवासी जनजाति समुदाय तामाङ र शेर्पा समुदायले सोनाम ल्होसारका अवसरमा बीरगंजमा प्रभात फेरी निकालेका थिए । वीरगंजको माईस्थानस्थित गहवामाई मन्दिबाट सुरु भएको प्रभात फेरी घण्टाघर हुँदै भिस्वा गुम्बा पुगेर सम्पन्न भएको थियो ।

तासिताङ्ग थरवालिङ्ग बौद्ध गुम्बा समितिका अध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा आयोजित प्रभात फेरीपछि सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...