Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

प्रदेश सरकार भ्रष्टाचारमा लिप्त छ : नेता चौरसिया

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले कांग्रेस जन्मेदेखी नै विभिन्न तानाशाहसंग लड्द्रै आए पनि जनताको कारण हालसमम यसको हस्ती नमिटेको बताएका छन् ।

वीरगंज महानगरपालिका वडा नं. २८ बगहीस्थित आईतबार आयोजित नेपाली कांग्रेसको बृहत आमसभा एवम् पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता चौरसियाले जनसंखयाको आधारमा निर्वाचन क्षेत्र, महिला, दलितको अधिकार दिलाउन कांग्रेस अगाडी बढेको भए पनि नेकपाले संविधान संशोधन नगरेको बताए ।

पूर्व मन्त्री समेत रहेका चौरसियाले सर्बाेच्चले चुनावमा जाने आदेश दिए वा नदिए पनि आफूहरु चुनावबाट कहिल्यै नभागेको बताउँदै चुनावको तयारीमा लाग्न कार्यकर्तालाई आह्वान समेत गरे । उनले प्रदेश २ सरकार शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता क्षेत्रमा बजेट खर्च नगरी कमिशनको लागि प्रवेशद्वार जस्ता शिर्षकमा बजेट खर्चेर व्यापक भ्रष्टाचार गरिरहेको आरोप लगाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...